काठमाडौं। नेकपा एमालेले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी चुनावको तयारीलाई मध्यनजर गर्दै १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित यो कार्ययोजनालाई शुक्रबार अनुमोदन गरेको हो । वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण...