पार्टी निर्णय र नेताका क्रियाकलाप चित्त नबुझे पनि मातृपार्टी भावनाका कारणले एमाले मतदाताले हतपत्ती भोट फेर्दैनन्, तसर्थ एमाले अरु दलभन्दा बढी सुरक्षित छ भन्ने बुझाई थियो । तर, उपनिर्वाचन परिणामले यो बुझाईलाई भताभुङ्ग बनाइ दिएको छ । तनहुँ र चितवनको...