मिल्क उद्योग

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved