मिथ्या सूचना

सामाजिक सञ्जालमा फैलिएका छन् भ्रम र झुट, यसरी बचौँ (भिडिओसहित)

कुनै सामग्री इन्टरनेटमा देख्नेबित्तिकै तुरुन्तै विश्वास गरिनहालौँ। त्यो सामग्री सही छन् कि छैनन् भन्ने परीक्षण गरौँ। अरू मिडियाहरू पनि अध्ययन गरौँ। सोसियल मिडियामा सेयर गर्न वा त्यसैको आधारमा आफ्नो विचार राख्न हतार नगरौँ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved