मिथिला विहारी नगरपालिका

कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति

धनुषा। धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यु आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved