मिथिलाञ्चलमा होली

मिथिलाञ्चलमा सुरु भयो होली

काठमाडौं। मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोली र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाई होली पर्व थालिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved