काठमाडौं। सहमति हुन नसकेपछि मधेश प्रदेशका पाँच क्षेत्रमा सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। सहमति हुन नसक्दा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका तीन निर्वाचन क्षेत्रमा गठबन्धनबी नै प्रतिस्पर्धा हुने भएको हो। सहमति गर्न नसकेपछि गठबन्धनका पाँच दलले यी...