सिंहदरबारको विकृत संसदीय अभ्यास, कुशासन, भ्रष्टाचार, बेइमानी, अनैतिकता र अवसरवादको राजनीतिलाई थप ७ वटा शहरमा समेत लगेर प्रदर्शन गरेर रमिता देखाउन सङ्घीयता जरुरी छैन । यसले सङ्घीयताको हुर्मत लिनेबाहेक अरु केही गर्दैन । सङ्घीयता भनेकै यही, यति र यस्तै...