पोखरा। गण्डकी प्रदेश सरकारले भाडा समायोजन गर्ने निर्णय गरेपछि पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन्। भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच १० बूँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ। प्रदेश सरकारको...