मिटरब्याज विरुद्ध

मिटरब्याज विरुद्धको कानुन पारित गराउन काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले मिटरब्याज विरुद्धको कानुन पारित गराउन राज्यलाई दबाब दिने उद्देश्यसहित आज संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। सिराहा, राजविराज, महोत्तरी, धनुषालगायत देशका १० भन्दा बढी जिल्लाबाट पीडितहरू आज काठमाडौं आई प्रदर्शनमा उत्रिएका छन्। गत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved