जनकपुरधाम। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज साहुको पक्षमा भूमिका खेल्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजाय दिने बताएका...