मिटरब्याजी नियन्त्रण कार्यदल

मिटरब्याजी नियन्त्रण कार्यदलले प्रतिवेदन बुझायो, २ हजार २ सय ८९ उजुरी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसमक्ष मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन पेस गरेको छ । आज गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा दुई हजार दुई सय ८९ उजुरी परेको उल्लेख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved