मिटरब्याजी धरपकड

मिटरब्याजी पीडितमाथिको धरपकड घटनामा छानबिन समिति गठन

काठमाडौं। मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सोमबार शान्तिबाटिकामा धर्नामा रहेका मिटरब्याजी पीडितमाथि धरपकड गरिएको घटनामा संसदमा अधिकांश सांसदले सरकार र गृहमन्त्रीको विरुद्ध बोलेका थिए। मिटरब्याजी पीडितले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved