काठमाडौं । तस्वीरमा देखिएको घर कम्युनिष्ट नेता बलबहादुर सुनुवारको हो । र, घरको ठेगाना हो— तत्कालीन सगरमाथा अञ्चलको सिरहा जिल्लाको विष्णुपुरकट्टी गाविस-३ सर्रेआम्वास । जहाँ, २०४६ भदौ ९-१४ मा तत्कालीन नेकपा (माले), हालको एमालेको चौथो महाधिवेशन सम्पन्न भएको थियो...