माला

तिहार नजिकिएसँगै फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

घोराही । जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved