काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी गरेको छ । मालपोत कार्यालयले च्याम्पियन फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका नाममा २१ दिने सूचना जारी गरेको हो । चाँदबाग रेसिडेन्सीका...