एजेन्सी । युक्रेनको मारीपोल शहरका मेयर भद्यम ब्वाईचेन्कोले प्रत्येक घण्टामा दुईपटक रुसी सेनाले आक्रमण गरिरहेको बताएका छन्। उनले आफ्नो शहरका ४ लाख मानिसहरू यो युद्धको चपेटामा दुई दिनदेखि फसेको बताए। यो युक्रेनको बन्दरगाह शहर हो। ‘‘हरेक ३० मिनेटमा युद्ध...