अचीले आशिमालाई अपहरण गरेर लग्यो। अहेइ पनि धनुकाँड लिएर आफ्नी प्रेमिकालाई छुटाउन गयो। अपहरणकारी अचीले अहेइलाई अनौठो प्रस्ताव राख्यो। उसले भन्यो, ''हामीबीचमा गीत गाउने प्रतियोगिता गरौँ। जसले जित्छ आशिमा उसकै हुन्छे।''
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved