काठमाडौं । गायक ओम सुनारको संगीत तथा स्वरमा ‘मायाले सजाउँला’ बोलको गीत सार्वजनिक भएको छ । मूना सिंहको शब्द रहेको गीतको भिडिओ जातीय भेदभावको विषय समेटिएको छ । भिडिओमा जातीय भेदभावले निम्तिएको घटना प्रस्तुत गर्दै यस्तो प्रथालाई समाजबाट हटाउनुपर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved