सुर्खेत। कर्णाली राजमार्गको कालीकोट जिल्लामा पर्ने मान्म–नाग्म सडक सञ्चालनमा समस्या भएको छ । असोज १९ गतेदेखि आएको वर्षा कारणले आएको बाढीपहिरोले सञ्चालनमा आउन समस्या भएको हो । कर्णाली राजमार्गको सुर्खेतदेखि कालीकोटको पिलीसम्म सडक सञ्चालनमा आए पनि कालीकोटको मान्मदेखि कालीकोट...