काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ। कारोबारको शुरुआतसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको हो। नेप्से परिसूचक २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार...