मानवीय पीडा

आईसीआरसी प्रमुखले भनिन्: गाजामा मानवीय पीडा ‘असहनीय’ छ

जेनेभा । प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेकी छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स्पोल्जारिकको यस क्षेत्रको भ्रमण विभिन्न चरणमा हुने र आगामी हप्ताहरूमा इजरायलको भ्रमण हुने अपेक्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved