मानवअधिकार आयोग

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग

चितवन । यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved