पोखरा। २०७४ साल जेठमा स्थानीय निर्वाचनपछि पोखरा महानरपालिकाको मेयर बनेका मानबहादुर जिसीको कार्यकाल चारवर्ष कटेको छ। शुक्रबार पोखरा महानगरपालिकाको दशौं साधारण सभा शनिबार पोखरामा सम्पन्न भयो। यो साधारण सभा महानगरका जनप्रतिनिधिको अन्तिम साधारण सभा थियो। कांग्रेसका प्रतिद्वन्द्वी रामजी कुँवरलाई...