काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन्। मंगलबार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्नेलगायतका गतिविधि गर्ने ती चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।...