काठमाडौं । लमजुङको सुन्दरबजारमा अवस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ । आइतबार साँझको मतपरिणाम सभापतिमा नेविसंघका विशाल थापा ७१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत मात्र पाए । यस्तै...