मातातीर्थ २२० केभी सबस्टेसन

काठमाडौंमै बन्यो सबैभन्दा ठुलो सबस्टेसन, मातातीर्थ २२० केभी निर्माण सम्पन्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०-१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित मातातीर्थ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved