काठमाडौं। प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका नमराज अधिकारी विजयी भएका छन्। अधिकारीले तीन हजार ६ सय ७६ मत ल्याए भने नेकपा एमालेका श्रीधर रोका तीन हजार चार सय १९ मत ल्याएका हुन्। यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका पूणप्रसाद कालाथोकी...