काठमाडौं । डोटीमा माटोको ढीस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved