ललितपुर। बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसार कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो। खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने...