माझी जातीको जीवन लदी अर्थात् नदीसँग जोडिएको हुन्छ माझी जातीको जीविकोपार्जन पनि नदी र नदीजन्य पदार्थबाटै हुन्छ । त्यसैले उनीहरू नदीको पूजा गर्छन् । माझी जातीलाई प्रकृति पूजक जातीको उपमा पनि दिइन्छ । किनकी उनीहरू खोला नदीलाई पुज्छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved