काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved