माओवादी सिरहा

सिरहामा मतदातालाई पैसा बाँड्ने माओवादीका कार्यकर्ता पैसासहित समातिए

जनकपुरधाम। सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved