काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ। माओवादी केन्द्रले शनिबार वडा सम्मेलन गरेको थियो। वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन्। वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए। सम्मेलन सम्पन्न भएका...