माओवादी केन्द्रको एउटा प्रतिनिधिमण्डल भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा गएको थियो । पाँच सदस्यीय उक्त टोलीमा रहेकी माओवादी नेता सत्या पहाडी आफ्नो अनुभवबारे लेख्छिन्- यस भ्रमणबाट भाजपाबारे गहिराइमा गएर बुझ्न पाइयो । भारतको पछिल्लो विकास, प्रगति र...