काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केहीबेर अघि बैठक सुरु भएको बताइएको छ । प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश...