काडमाडौं । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू कम्बोडिया भ्रमणमा गएको बेला माओवादीका नेताहरू भने निमन्त्रणा पाएर पनि सहभागी भएका छैनन् । इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पाेलिटिकल पार्टीको कार्यक्रममा माओवादीबाट उपाध्यक्ष अग्नि सापकोटा र केन्द्रीय सदस्य गोकर्ण...