माओवादी जनप्रतिनिधि

अघिल्लोजति छैनन् माओवादीका जनप्रतिनिधि

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved