माओवादी जगदुल्ला

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट माओवादीले खोल्यो खाता

सुर्खेत। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन्। रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्। योसँगै नेकपा माओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved