सुर्खेत। कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, महावै र तिलागुफा नगरपालिका–१ को मतगणना गर्दा गठबन्धन दलका उम्मेदवार माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीभन्दा नेकपा(एमाले)का उम्मेदवार नगेन्द्र...