काठमाडौं । युवा संघ गलकोट, बागलुङका नगरपालिका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी...