माओवादीबाट मन्त्री

गण्डकी प्रदेश: माओवादीबाट  रेशमबहादुर जुग्जाली मन्त्री बन्ने

कास्की। नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । माओवादी केन्द्रबाट संसदीय दलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved