माओवादीको असन्तुष्टि

प्रदेश-१ मा माओवादीको असन्तुष्टि, तत्काल सरकारमा नजाने

विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश-१ ले सत्ता साझेदार दलको केन्द्रले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश-१ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) तत्काल सरकारमा सहभागी नहुने भएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved