काठमाडौं । सप्तरीमा गुडिरहेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु र १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर...