काठमाडौं । बीपी राजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–६ स्थित कानढुंग्रीमा जनकपुर जाँदै गरेको बा. ३ ख ८४४५ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सो दुर्घटनामा १२ जना...