काठमाडौैं । काठमाडौंबाट चोरी भएको माइक्रो बससहित धादिङबाट एक जना पक्राउ परेका छन्। बिहीबार काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रो बस चोरी भएको थियो। प्रहरीले चोरीमा संलग्न १९ वर्षीय सुदिप थापालाई धादिङबाट पक्राउ गरेको...