जनकपुरधाम । महोत्तरी-३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाट विजयी भएका छन् । ठाकुर जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ हजार ३७५ मत पाउँदा उनका निकटतम...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved