महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

नेपालभ्युज

महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

जनकपुरधाम । महोत्तरी-३ बाट  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाट विजयी भएका छन् ।

ठाकुर  जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई  २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका  यादवले १४ हजार ३२५ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत पाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved