महोत्तरी स्थानीय चुनाव

मतदाता नामावली च्यातिएपछि महोत्तरीको बलवामा गोली चल्यो

जनकपुरधाम। महोत्तरीको बलवा नगरपालिकामा गोली चलेको छ। स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो। बलवा–५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved