जनकपुरधाम । महोत्तरीमा टाईम फेला परेको छ। मटिहानी नगरपालिका-२ स्थित धिरापुरमा शंकास्पद फेला परेको वस्तु टाइम बम रहेको पुष्टि भएको हो। नगरपालिका नजिकै फेला परेको प्रेसर कुकरभित्र तारहरू देखिएपछि बम हुनसक्ने स्थानीयको आशंका गरेर प्रहरीलाई खबर गरेका थिए। फेला...